नेपाल बैंकको कनिष्ठ सहायकको लिखित परीक्षामा क–कसले निकाले नाम ?

काठमाडौं । नेपाल बैंक लिमिटेडको कनिष्ठ सहायकको लिखित परीक्षाको नतिजा प्रकाशित भएको छ ।
लोक सेवा आयोगले गत कात्तिक १४ गते सञ्चालन गरेको लिखित परीक्षाको नतिजा सात महिनापछि सार्वजनिक गरिएको हो ।
खुला तथा समावेशी कोटाबाट १४ जना माग गरिएकोमा लिखित परीक्षामा ५६ जनाले नाम निकालेका छन् ।
लिखित परीक्षामा सफल उम्मेदवारको प्रयोगतात्मक तथा अन्तर्वार्ता जेठ ३० देखि सञ्चालन हुने बैंकले जनाएको छ ।
हेर्नुहोस् लिखित परीक्षामा सफल हुने उम्मेदवारहरूको सूची
ताजा अपडेट
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
-
आज संघीय संसदका दुवै सदनको बैठक बस्दै
-
ट्रम्पले कर लगाउने धम्कीपछि चीनले भन्यो-‘ब्रिक्सले ‘टकराव’ खोजिरहेको छैन’
-
रसुवाको बाढीमा १२ नेपाली र ६ चिनियाँ बेपत्ता
प्रतिक्रिया