पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
काठमाडौं । बलात्कारको मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई थुनाौ राख्न उच्च अदालत, पोखराले आदेश दिएको छ ।
उनलाई थुनामै राखेर बलात्कार मुद्दाको प्रक्रिया अघि बढाउने जिल्लाको आदेशलाई उच्चले आज सदर गरेको हो ।
यसअघि तनहुँ र नवलपुर जिल्ला अदालतले शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । त्यसविरुद्ध पुनरावेदन गर्न उनी उच्च उदालत, पोखरा गएका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको आजको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया