प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता
काठमाडौं । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा रसभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
आइतबार अपरान्ह भएको भेटमा प्रतिनिधिसभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको थियो ।
यसैगरी, प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच नागरिकतालगायत विचाराधीन विधेयकहरू र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया