विहे गर्दै हरिहर र नीता, निम्तो मान्न ‘गजिनी’का खलपात्र पनि आउने
काठमाडौं । ज्यातिषि तथा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको लगनगाँठो २४ असारमा कसिने तय भएको हो ।
अभिनेता आमेश भण्डारीसँगको प्रेम सम्बन्ध टुटेपछि नीता हरिहरसँग नजिकिएकी थिइन् । उनीहरूबीच तीन वर्षदेखि प्रेम सम्बन्ध चलिरहेको बताइन्छ ।
अहिले यो जोडी चलचित्र ‘ह्रस्वदीर्घ’को निर्माणमा जुटेको छ । सोही चलचित्रको छायांकनको छेकोमा विहे गर्न लागेको स्रोतले जनाएको छ ।

विहेमा सहभागी हुन बलिउड अभिनेता तथा ‘ह्रस्वदीर्घ’मा खलनायको भूमिका निर्वाह गर्ने कलाकार प्रदीपसिंह रावत पनि नेपाल आउने भएका छन् ।
प्रदीप आमिर खान अभिनित चर्चित हिन्दी ‘गजिनी’का खलनायक हुन् ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया