एमबिएस र एमपिएको परीक्षा तालिका सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एमबिएस र एमपिए तेस्रो सत्रको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
यी दुई कार्यक्रममा ०७६ मा प्रथम सत्रमा भर्ना भएका नियमित र सन् २०२० अघि भनाई भई तेस्रो सत्रको नियमित परीक्षाको परीक्षा फाराम भरी अनुत्तीर्ण वा अनुपस्थित भएकाको परीक्षा तालिका सार्वजनिक गरिएको त्रिविले जनाएको छ ।
असार ८ बाट असार १६ गतेसम्म चल्ने परीक्षाको केन्द्र र समय भने तोकिएको छैन । यसबारे पछि जानकारी दिइने त्रिविको सूचनामा उल्लेख छ ।

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया