युक्रेनको सेभेरोदोन्स्तेक सहर पुग्ने सबै पुल ध्वस्त
किएभ । युक्रेनको प्रमुख सहर सेभेरोदोन्स्तेकसम्म पुग्ने सबै पुल रुसी आक्रमणबाट ध्वस्त भएका छन् ।
सहर प्रवेश गर्ने पुल ध्वस्त भएपछि त्यस क्षेत्रमा अत्यावश्यक वस्तुहरुको परिपूर्ति गर्न तथा नागरिकहरुलाई अन्य ठाउँमा स्थान्तरण गर्न असम्भव भएको स्थानीय गभर्नर सेर्हेई हाइडाईले बताएका छन् ।
अनुसार हाल सेभेरोदोन्स्तेकका तीन वटा पुल ध्वस्त भएका छन् भने सहरको ७० प्रतिशत क्षेत्र रुसले कब्जामा लिएको छ ।
अहिले पूर्वी युक्रेनी सहरमा भीषण लडाइँ भइरहेको छ । रुससमर्थित स्वघोषित डोनेट्स्क पिपुल्स रिपब्लिकका लडाकुहरूले उक्त सहरमा बाँकी रहेका युक्रेनी सेनाले आत्मसमर्पण गरेर फर्किनुपर्ने वा ज्यान दिनुपर्ने बताएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया