विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
गुल्मी । गुल्मीमा छात्रालाई याैन दुर्व्यवहार गरेकाे आरोपमा एक शिक्षक पक्राउ परेका छन् । कक्षा तीनमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको
रुरुक्षेत्र गाउँपालिका वडानम्बर-३ थानपतीस्थित प्रतिभा आधारभूत विद्यालयका शिक्षकले कक्षा तीनमा अध्ययनरत छात्रामाथि दुर्व्यवहार गरेकाे भन्दै उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएकाे छ ।
अभिभावककाे जाहेरीका आधारमा ती शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया