डब्लुडब्लुएफ नेपालमा जागिरको अवसर

काठमाडौं । वर्ल्ड वाइड फण्ड फर नेचर (डब्लुडब्लुएफ) नेपालले कर्मचारी माग गरेको छ ।
वातावरण तथा प्राणी संरक्षण संस्था डब्लुडब्लुएफले कम्युनिकेसन अफिसर पदमा एक जनशक्ति माग गरेको हो ।
पत्रकारिता विषयमा स्नातक उत्तीर्ण गरेकाले २६ जुनसम्म आवेदन दिन सक्ने सो संस्थाद्वारा जारी सूचनामा उल्लेख छ ।
आवेदन अनलाइनमार्फत दिन सकिने डब्लुडब्लुएफले जनाएको छ ।
कम्युनिकेसन अफिसर कार्यक्रमबारे जानकारी दिने फोकल प्वाइन्ट रहनेछन् । संस्थाको छवि उचो पार्न पनि कम्युनिकेसन अफिसरले भूमिका खेल्नुपर्नेछ ।
ताजा अपडेट
-
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
-
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री ओली
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
छ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
रुसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका
प्रतिक्रिया