नेपाली सेनाको हेलिकोप्टरद्वारा बिरामी महिलाको उद्दार
काठमाडौं । नेपाली सेनाको हेलिकोप्टरले सुत्केरीपछि बिरामी परेकी हुम्लाकी एक महिलाको उद्दार गरेको छ ।
बिहीबार हुम्ला जिल्ला खार्पुनाथ नगरपालिका वडा नं. २ थाली बस्ने सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्दार गरी उपचारको लागि सुर्खेत पुर्याइएको नेपाली सेनाले जनाएको छ ।
सुत्केरी महिलालाई शरिर सुन्निने र श्वासप्रस्वासमा समस्या देखिएको हुँदा थप उपचारको लागि पश्चिम एयर बेशको हेलिकोप्टरमार्फत सुर्खेत पुर्याईएको सेनाले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया