सर्वोच्चले भन्यो, ‘धितो राखेर ऋण नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्नू’
काठमाडौं । जग्गा धितो राखेर ऋण लिन नपाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आइतबार यस्तो आदेश दिएकबो हो ।
अहिलेसम्म पनि जग्गाको वर्गीकरण भई नसकेकाले भूमि व्यवस्था मन्त्रालयले जेठ २७ गते जारी गरेको पत्राचार कार्यान्वयन नगर्नू,’ अन्तरिम आदेशमा भनिएको छ ।
कृषि र गैरकृषि क्षेत्र वर्गीकरण नगरी जग्गा रोक्का गर्न नपाइने सरकारले यसअघि निर्णय गरेको थियो ।
हेरौं आदेश :


ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया