मेयर शाहले ल्याएको नीति तथा कार्यक्रम पारित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पेश गरेको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम पारित भएको छ ।
आज बसेको नगरसभाको ११ औं अधिवेशनले नीति तथा कार्यक्रम संशोधनसहित पारित गरेको हो ।
सभामा मेयर शाहले नीति तथा कार्यक्रममाथि उठेका विषयहरूको जवाफ दिएका थिए । त्यसपछि पारितका लागि निर्णयार्थ पेश गरेका थिए ।
‘सदस्यहरूले दिएका सुझाबहरूलाई ऐन, नियम र कानुनअनुसार यथासम्भव समावेश गरिने छ,’ उनले भने ।
नीति तथा कार्यक्रम गत असार ५ गते ल्याइएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया