रवि लामिछानेले पार्टीको नाम ‘स्वतन्त्र’ राखेकोमा अर्को पनि उजुरी
काठमाडौं । सञ्चारकर्म छोडेर राजनीतिमा आएका रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ता गरेकोप्रति निर्वाचन आयोगमा अर्को पनि उजुरी परेको छ ।
चलचित्र निर्देशकसमेत रहेका काभ्रेपलाञ्चोक मनोज पण्डित र विश्व साइकल यात्री पुष्कर शाहलगायत चार जनाले अर्को निवेदन दिएको आयोगका प्रवक्ता गालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
यसअघि स्वतन्त्र उम्मेदवारी अभियानमा संयोजक डम्बर साहुले पनि निवेदन दिएका थिए ।
लामिछानेले स्वतन्त्र शव्दको दुरुपयोग गरेको उनीहरूको आरोप छ ।

स्वतन्त्र उम्मेदवारलाई आघात पुगेको भन्दै रवि लामिछानेकाे पार्टीर्विरुद्ध उजुरी
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया