बूढानीलकण्ठमा महिलाको शव भेटियो
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा एकजना महिलाको शव भेटिएको छ ।
बूढानिलकण्ठ नगरपालिका वडा नम्बर–८ स्थित भंगालमा महिलाको शव भेटिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उक्त शव बूढानीलकण्ठ नगरपालिका– ३ की फुलमाया सुनारको रहेको पुष्टि भएको छ ।
महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएको अवस्थामा शव भेटिएकाले बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।
घटनाको अनुसन्धानका लागि एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया