मानव वेचविखन अभियोगमा २ जना पक्राउ
काठमाडौं । मानव वेचविखनमा संलग्न रहेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड नगरपालिका-५ बस्ने २३ वर्षीय हिरा कुमार सहनी, बारा कोल्वी नगरपालिका-४ बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुलाई १३ वर्षीया बालिकालाई वेचविखन गर्ने उदेश्यले भारततर्फ लादै गरेको अवस्थामा असार ५ गते पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया