NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

रविको पार्टीमा दुई कार्यकालपछि रिटायर्ड हुनैपर्ने

काठमाडौं । रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीका कुनै पनि तहमा दुई कार्यकाल मात्रै बस्न पाइने भएको छ ।

पार्टी केन्द्रदेखिका सबै तहका पदाधिकारीमा दुई कार्यकाल बसेपछि स्वतः रिटायर्ड हुने व्यवस्था ल्याएको हो ।

‘बढीमा दुई कार्यकाल पदमा बसेपछि पार्टीका सबै पदाधिकारी रिटायर्ड हुने प्रावधान हामीले राखेका छौं’ पार्टी स्थापनापछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै प्रवक्ता मुकुल ढकालले भने, ‘हामीले हाम्रो डकुमेन्टमा नै यो विषय उल्लेख गरेका छौं ।’

ताजा अपडेट

नेपालवाच विशेष