नेपाल आए चर्चित ट्राभल भ्लगर (भिडियोसहित)
काठमाडौं । चर्चित युट्युबर तथा ट्राभल भ्लगर डाले फिलिप नेपाल आएका छन् ।
शनिबार नेपाल आएका उनले एक घण्टा २७ मिनेट लामो भिडियोसमेत युट्युबमा राखिसकेका छन् । जहाँ उनले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएमा विभिन्न दृश्य समेटेका छन् ।
फिलिपले धेरै देशका विभिन्न ठाउँमा गएर ट्राभल भ्लग बनाएका छन् । उनको भ्रमणले नेपालको पर्यटनमा सघाउ पुग्ने विश्वास गरिएकाे छ ।
स्कटिस नागरिक फिलिपले नेपालको पहिलोपटक भ्रमण गरेको जनाएका छन् ।
हेरौं भिडियो :
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया