एमाले, कांग्रेसहितका विभिन्न दलका १३ नेता–कार्यकर्ता माओवादीमा प्रवेश
काठमाडौं । एमाले, कांग्रेस, मसाललगायत दलका नेता–कार्यकर्तासहित १३ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरूलाई आफ्नो दल माओवादी केन्द्रमा प्रवेश गराए ।
माओवादीमा प्रवेश गर्नेमा मसालका केन्द्रीय सदस्य खडक राना थारू, एमाले सुदूरपश्चिम प्रदेश सदस्य वीरवल बिक, कांग्रेसका महाधिवेशन प्रतिनिधि चन्द्रसिंह विकलगायत छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया