जारको पानीमा कोलिफर्म, सावधानी अपनाउन निर्देशन
काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री वितरण हुने जारको पानीमा कोलिफर्म भेटिएको छ ।
स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीका अनुसार जारको खानेपानीमा यसअघि नै कोलिफर्म ब्याक्टेरिया भेटिएको थियो । बुधबार नमुना परीक्षण गर्दा केही कम्पनीले वितरण गर्ने जारको पानीमा पनि हानिकारक जीवाणु भेटिएको छ ।
यसबारे काठमाडौं महानगरलाई थप अनुगमन गर्न र खानेपानी वितरक कम्पनीलाई सावधानी अपनाउन स्वास्थ्यले अनुरोध गरेको छ ।
केही दिनयता परीक्षण गर्दा सबैजसो स्रोतका खानेपानीमा दिसामा हुने जीवाणु भेटिएको उनले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया