भगवानको फोटो भएको पत्रिकामा कुखुराको मासु बेचेको आरोपमा एक पक्राउ
काठमाडौं । हिन्दू देवताहरूको तस्बिरसहितको पत्रिकामा कुखुराको मासु बेचेको आरोपमा उत्तर प्रदेशको सम्भलमा एक व्यक्ति पक्राउ परेका छन् ।
समाचार एजेन्सी पिटिआईका अनुसार आइतबार तालिब हुसेन नामका एक व्यक्तिले आफ्नो पसलमा हिन्दू धर्मका देवीदेवताको तस्बिर छापिएका पत्रिकामा कुखुराको मासु बिक्री गरिरहेको भन्दै केही व्यक्तिले गुनासो गरेका थिए ।
उजुरीका आधारमा प्रहरी तालिब हुसेनको पसलमा पुग्दा उनले छुरीले प्रहरीलाई नै आक्रमण गरेका थिए । तालिब हुसेनविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया