६२ वर्षको उमेरमा २४ वर्षीय युवकसँग विवाह
काठमाडौं । हामीले सधै सुनिरहेको कुरा हो । मायामा उमेर हेरिदैँन । यो कुरालाई जर्जियाका एक जोडीले साबित गरेका छन् । यो जोडीबीच ३७ वर्षको उमेर अन्तर छ ।
अमेरिकामा बसोबास गर्ने ६२ वर्षीया शेरिल म्याकग्रेगरले २४ वर्षीय कुरेन म्याकनसँग विवाह गरेकी छन् । यी दुई एक अर्कालाई धेरै माया गर्ने बताउँछन् । विवाह अघि एक वर्षसम्म प्रेम सम्बन्धमा रहेका यो जोडीले आफ्नो प्रेमलाई विवाहमा परीणत गरेका हुन् ।
म्याकग्रेगरको १७ जना नाती नातीनासमेत रहेका छन् । म्याकग्रेगर विवाहपछि बच्चाको योजना बनाइरहेकी छन् । उनी आमा बन्न चाहन्छिन् तर उनको बढ्दो उमेरले गर्भवती हुन सक्दिनन् । त्यसैले मैकग्रेगर सरोगेसी तथा बच्चा एडप्ट गर्न तयारी अवस्थामा छिन् ।
यसका लागि यो जोडी करौडौं खर्चका लागि तयार छन । यी दुईको भेट हुँदा कुरैन १५ वर्षका थिए । सन् २०२० पछि यी दुई जना सामाजिक सञ्जामामार्फत एक अर्कासँग नजिक भएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया