अर्थमन्त्री प्रकरण : प्रचण्ड र सभामुखबीच के कुरा भयो ?
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बर्खास्त गर्न चौतर्फी दबाव आइरहेका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आज प्रचण्डनिवास खुमलटारमा भेट भएका हुन् । भेटवार्तामा सभामुअख सापकोटाले प्रचण्डलाई अर्थमन्त्री जनार्दन शर्माबारे ‘छानबिनका लागि रूलिङ गर्छु’ भनेको एक माओवादी नेताले बताए ।
पार्टीका पूर्वस्थायी कमिटी सदस्यको बैठकमा अर्थमन्त्रीबारे संसद्मा कुरा उठेको र सभामुखले समेत चासो राखेको बताएका थिए । त्यसपछि उनले सभामुखसँग भेटवार्ता गरेका हुन् ।
अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न प्रचण्डको साथ खोज्दै प्रधानमन्त्री देउवा
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया