दुई सहसचिव सचिवमा बढुवा हुनेमा को को ?
काठमाडौं । सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव डा.गोपी खनाल र डा.दीपक खराललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।
सचिव बढुवाको सिफारिशपत्रमा उनीहरूसँगै सहसचिवद्वय दीपक काफ्ले र नारायण प्रसाद दुवाडीको पनि नाम समावेश थियो । तर, मन्त्रिपरिषद्ले चारमध्ये खनाल र खरालकोमात्रै बढुवा स्वीकृत गरेको हो ।
ताजा अपडेट
-
सरकारी कर्मचारी उठौती–पुठौतीमा सक्रिय बनेपछि जासुस परिचालन !
-
आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
मौसम : चार प्रदेशमा आज वर्षा, काठमाडौंको तापक्रम ३२ डिग्री पुग्ने
-
पोखराको लेकसाइडका ६ मसाजमा प्रहरीको छापा
प्रतिक्रिया