सुनको मूल्य १६ सय रुपैयाँले घट्यो
काठमाडौं । बुधबार सुनको मुल्य १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
मंगलबार १२ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ३० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया