अर्थमन्त्रीको गतिविधि छानबिनका लागि संसदीय समिति बनाउन दलहरू सहमत
काठमाडौं । बजेट निर्माण प्रक्रियामा अर्थमन्त्री जनार्दन शर्माको गतिविधिबारे छानबिनका लागि संसदीय समिति बनाउन दलहरूबीच सहमति भएको छ ।
बुधबार सभामुख अग्निप्रसाद सापकोटाको पहलमा बसेको कार्यव्यवस्था समितिको बैठकमा दलहरुबीच संसदीय समिति गठनको सहमति जुटेको सभामुखको सचिवालयले जनाएको छ ।
अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय छानबिनको माग गरेको थियो । छानबिन समितिको संयोजक एमालेले दाबी गरे पनि त्यसमा सहमति हुन सकेको छैन ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया