बूढीगंगाको मतगणना सुरु हुँदै
काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकाको मतगणना थाल्ने तयारी गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि बूढीगंगामा शनिबार मतदान भएको थियो ।
जिल्ल निर्वाचन कार्यालयले सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्न लागिएको जनाएको छ ।
बूढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका रामबहादुर बानियाँबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ ।
गत वैशाख ३० गते भएको मतदानमा धाँधली भएको पाइएपछि त्यहाँ बिहीबार मतदान भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया