शुक्रबारदेखि सोमबारसम्म नबिल बैंक र नेपाल बंगलादेश बैंकको कारोबार बन्द रहने
काठमाडाैं । आज (शुक्रबार)देखि सोमबार बिहानसम्म नबिल बैंक र नेपाल बंगलादेश बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने भएका छन् । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि एकीकृत कारोबार शुरु गर्नका लागि कारोबार बन्द गर्न लागिएको हो ।
जसअनुसार नेपाल बंगलादेश बैंकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयले असार २७ गतेबाट नबिल बैंकको प्रादेशिक तथा शाखा कार्यालयका रुपमा कारोबार गर्नेछन् ।
उक्त समयमा नबिल बैंकका क्रेडिट कार्ड र प्रिपेड कार्ड भने सञ्चालनमा रहेछन् ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया