इन्दिरा जोशीले चोरिन् अंग्रेजी गीत
काठमाडौं । गायिका इन्दिरा जोशीले अंग्रेजी गीत चोरेको आरोप लागेको छ । उनले १२ वर्षपछि आफ्नै शब्द, संगीत र स्वरमा निर्माण गरेको गीतमा अमेरिकी गीतको संगीत चोरेको पत्ता लागेको हो ।
एक साताअघि युट्युबमा सार्वजनिक भएको यो गीत ३ लाख ४९ हजारभन्दा बढीले हेरेका छन् । उनको गीतमा सन् २०१३ मा अमेरिकी गायक जेसन डेरुलोले सार्वजनिक गरेका टक डर्टीको संगीत हुबहु मिलेको पाइएको हो ।
गीतमा प्रयोग भएका सुर तथा धुनसमेत टक डर्टीकै रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया