नीता र हरिहरको विहे पार्टीमा पुगे बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नायिका नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारीको विवाह पार्टीमा सहभागी भएका छन् ।
उनी साँझको करिब साढे ७ बजेतिर आज याक एन्ड यति होटलमा भएको पार्टीमा पुगेका थिए ।
होटल प्रवेश गर्ने क्रममा सञ्चारकर्मीले उनीसँग प्रतिक्रिया लिने प्रयास गरेका थिए । तर उनले बोल्न चाहेनन् ।
होटलमा पुग्नासाथ उनीसँग फोटो र सेल्फी खिचाउनेको भिड लागेको थियो ।
नीता र हरिहरले शुक्रबारमात्र विहे गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया