नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि
काठमाडाैं । नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजदेखि सुरू हुँदैछ । यी दुई बैंक मर्जरपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत कारोबार हुन लागेको हो ।
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि आजदेखि एकीकृत कारोबार हुन लागिएको हो ।
यही असार १५ गते राष्ट्र बैंकको सञ्चालक समितिले यी दुबै बैंकलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो । स्वाप रेसियो १००:४२ मा नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गाभ्ने समझदारी भएको छ । अर्थात् अब नेपाल बंगलादेश बैंकको एक सय कित्ता सेयर बराबर नबिल बैंकको ४२ कित्तामात्रै सेयर हुनेछ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया