नामिबियाविरुद्ध फिल्डिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी शृखंलामा नेपालले नामिबियाविरुद्ध टस हारेको छ । नामिबियाले टस जितेसँगै नेपाललाई पहिले फिल्डिङ गर्ने निम्तो दिएको छ ।
स्कटल्याण्डको अयरमा केही बेरपछि सुरु हुन लागेको खेलबाट रुपन्देहीका युवा अलराउण्डर वसिर अहमदले एक दिवसीय क्रिकेटमा डेब्यु गर्दैछन् ।
सिरिजमा नामिबियाले आज दोस्रो खेल खेल्न लागेको हो । यसअघि उ घरेलु स्कटल्याण्डसँग पराजित भएको थियो ।
नेपालले स्कटल्याण्ड र नामिबियासँग दुई–दुई खेल खेल्ने छ ।
यस्तो छ नेपालको सुरुवाती ११ :
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया