नेपाललाई चौथो सफलता
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा जारी श्रृंखलामा अहिले नेपालले नामिबियाविरुद्ध खेलिरहेको छ ।
यसैबीच नेपालले नामिबियाको चौथो विकेट लिएको छ । आदिल आलमको बलमा आरिफ सेखले क्राइग विलियम्सलाई रनआउट गराएका हुन् ।
यसअघि कप्तान सन्दीप लामिछानेले दुई तथा करण केसीले एक विकेट लिएका थिए ।
नामिबियाले २३.१ ओभरमा चार विकेटको क्षतिमा १०१ रन बनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया