नेपालले पहिलो विकेट गुमायो, आरिफ आउट
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी नामिबियाविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
ओपनर आरिफ शेख १४ रन बनाएर आउट भएका छन् । उनले २० बलमा १४ रन बनाएका हुन् ।
अहिले कुशल भुर्तेल र देव खनाल क्रिजमा छन् । कुशलले १३ रन बनाएका छन् ।
अहिलेसम्म ८.३ ओभरमा एक विकेटको क्षतिमा नेपालले ३० रन बनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया