नेपालको दोस्रो विकेट पतन, कुशल आउट
काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी नामिबियाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ ।
ओपनर कुशल भुर्तेल २७ रन बनाएर आउट भएका छन् । उनले ४६ बलमा २७ रन बनाएका हुन् ।
यसअघि अर्का ओपनर आरिफ शेख पनि १४ रन बनाएर आउट भएका थिए । उनले २० बलमा १४ रन बनाएका हुन् ।
अहिले रोहित पौडेल र देव खनाल क्रिजमा छन् ।
नेपालले २२१ रनको लक्ष्य पछ्याइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया