यी ६ जनाको हातमा छ ‘सम्पूर्ण सत्ता’
काठमाडौं । प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा देशको कार्यकारी प्रमुख भए पनि शासन अरूले नै चलाउने गरेको घटना र विचार राष्ट्रिय साप्ताहिकले दाबी गरेको छ ।
समाचारअनुसार, सरकारको दैनिक कार्यमा देउवाको भूमिका रबर स्ट्याम्पको जस्तो मात्र भएको छ र वास्तविक शासकको भूमिकामा कुल आधा दर्जन व्यक्ति छन् ।
वास्तविक कार्यकारी भूमिकामा अहिले देउवापत्नी आरजु् राणा रहेको र उनका खास पाँच सहयोगीमा जनार्दन शर्मा प्रभाकरको समेत नाम लिइन्छ ।
विना विभागीय मन्त्री बनाएर राखिएका उमेश श्रेष्ठ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, देउवापुत्र जयवीर सिंह देउवा र दीपक भट्ट सर्वाधिक हाबी देखिँदै आएका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया