देशको बेरुजु ४ खर्ब ८३ अर्ब
काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ५९ औं वार्षिक प्रतिवेदनमार्फत देशको बेरुजु चार खर्ब ८३ अर्ब पुगेको जनाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष एक खर्ब १५ अर्बले बेरुजु बढेको हो ।
महालेखाले आर्थिक वर्ष २०७७-७८ को सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, स्थानीय तहको लेखापरीक्षण सम्पन गरी प्रतिवेशन पेश गरेको हो ।
प्रतिवेदनअनुसार गत वर्षसम्मको बाँकी बेरुजु रु ४ खर्ब १८ अर्ब ८५ करोड फस्र्यौंट तथा समायोजन गरिएको रु ५० अर्ब २९ करोड घटाइ यो वर्ष थप भएको रु एक खर्ब १५ अर्ब ५ करोडसमेत गरेर चार खर्ब ८३ अर्ब ५९ करोड भएको हो ।
यो वर्ष ७५ खर्ब ३३ अर्ब ९ करोडको लेखापरीक्षण सम्पन्न गरिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया