६ वर्षअघि पनि विवादमा परेका थिए गभर्नर अधिकारी
काठमाडौं । नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा नाम रहेका एम अधिकारी (खोटाङ) राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् कि होइनन् भन्ने बारे चर्चा भइरहेको छ ।
यसबारे छानबिन गर्नुपर्ने कुरा उठिरहेको बेला यसअघि पनि विवादमा फसेका महाप्रसाद अधिकारी बारे एमालेले त्यसबेला अधिकारीको नाम भुलबस पर्न गएको र अन्तिम नामावलीमा नरहेको जवाफ दिएको पत्र सार्वजनिक भएको छ ।
२०७३ साल जेठ २५ मा पार्टीको सदस्यता नरहेकाे भन्दै अधिकारीले नाम हटाउन माग गर्दै एमालेलाई पत्राचार गरेकाे थिए । उनकाे पत्र पछि एमालेले भुलबस अधिकारीकाे नाम परेकाे भन्दै स्पष्टीकरण दिएकाे थियाे ।


गभर्नर प्रकरणमा घनश्यामको प्रष्टीकरण : सार्वजनिक पद धारण गरेका व्यक्ति पार्टी विभागमा रहँदैनन्
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया