प्रचण्डलाई चौथाइवालेको स्वागत (फोटो फिचर)
काठमाडौं । भारत भ्रमणमा गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका छन् ।


प्रचण्डलाई दिल्लीस्थित इन्दिरागान्धी अन्तर्रास्ट्रिय विमानस्थलमा स्वागत गर्न चौथाइवालेसहित भारतस्थित नेपाली राजदूत शंकर शर्मालगायत गएका थिए ।


तीनदिने भ्रमणका लागि प्रचण्ड आजैमात्र भारत गएका हुन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया