सन्दीपले दिलाए नेपाललाई पहिलो सफलता
काठमाडौं । घरेलु टोली स्कटल्याण्डविरुद्ध एकदिवसीय खेल खेलिरहेको नेपालले पहिलो सफलता हासिल गरेको छ ।
कप्तान सन्दीप लामिछानेले विकेटको खाता खोलेका हुन् ।
उनले ७.४ ओभरमा विकेट लिएका हुन् । त्यो बेला स्कटल्याण्डले ४२ रन बनाएको थियो ।
नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले पछ्याइरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया