इडीले आज सोनिया गान्धीसँग सोधपुछ गर्दै, कांग्रेस कार्यालयबाहिर सुरक्षामा कडाइ
काठमाडाैं । नेशनल हेराल्ड प्रकरणमा कांग्रेसका अध्यक्ष सोनिया गान्धी आज प्रवर्तन निदेशालय (ईडीं) के सामुन्ने उपस्थति हुँदै छिन् । यसभन्दा अघि कोभिडका कारण अध्यक्ष गान्धी एजेंसीको सामुन्ने उपस्थित हुन पाएकी थिइनन् ।
बिबिसी हिन्दी समाचारकाअनुसार संघीय अनुसन्धान एजेंसीले कांग्रेस अध्यक्षसँग सोधपुछ गर्ने यो पहिलो पटक हो ।
अध्यक्ष गान्धी आज बिहान ८:३० बजे कांग्रेस मुख्यालयबाट ईडी कार्यालयको प्रस्थानलाई ध्यानमा राख्दै दिल्ली पुलिसले कांग्रेस मुख्यालयको सुरक्षा थप बढाएको छ ।
दिल्ली: दिल्ली पुलिस ने AICC मुख्यालय के आसपास के क्षेत्र में बैरिकेड्स लगाए। तस्वीरें अकबर रोड से हैं।
नेशनल हेराल्ड मामले में आज ED के सामने कांग्रेस की अंतरिम अध्यक्षा सोनिया गांधी पेश होंगी। कांग्रेस के वरिष्ठ नेता और पार्टी के सांसद AICC कार्यालय में एकत्रित हुए। pic.twitter.com/nJBMmn9aLY
— ANI_HindiNews (@AHindinews) July 21, 2022
ताजा अपडेट
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा
-
दसैँमा नेपाल प्रहरीको निःशुल्क बससेवा, यस्तो छ रुट
-
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका र जमरा ग्रहण गर्ने
-
विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी


प्रतिक्रिया