राष्ट्रिय परीक्षा बोर्डद्वारा ६७ कर्मचारी माग
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले स्थायी सेवामा ६७ कर्मचारी माग गरेको छ ।
बोर्डले लोक सेवा आयोगको स्वीकृतिमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो ।
बोर्डले उपसचिवदेखि सहायक प्रथम सम्मका तहमा कर्मचारी माग गरेको छ । सबैभन्दा धेरै प्रशासन सहायक पदमा २७ र शाखा अधिकृतमा १५ जना माग गरिएको छ ।
आगामी भदौ ४ गतेसम्म सिंगल र त्यसपछिको एक साता दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया