प्रेस युनियनमा आउन थाल्यो परिणाम, कुन पदमा को जिते ?
काठमाडौं । कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नतिजा आउनेक्रम सुरु भएको छ । नवौं महाधिवेशनपछि विभिन्न पदमध्येको नतिजा आउन थालेको हो ।
यसै क्रममा प्रेस युनियनको लेखा समितिको परिणाम आएको छ । जसको संयोजकमा पदमराज जोशी ७१६ मत ल्याएर विजयी भएका छन् । पराजित कालिका महतको ६१५ मत आएको छ ।
सदस्यमा घनश्याम पौडेल ८७४ र गिरिराज पोख्रेल ७५७ मत ल्याएर विजयी भएका छन् । पराजित दिपकराज जोशीले ६०० र टेकेन्द्र बस्यालले २२६ मत ल्याएका छन् ।
महासचिवमा संस्थापन इतरका दिलीप पौडेल जितनजिक पुगेका छन् । अध्यक्षमा पनि इतर पक्षकै शिव लम्सालले प्रभावशाली अग्रता बनाइरहेका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया