रानी शाक्यको स्वरमा ‘खर्च माग्दिन’ तीज गीत सार्वजनिक

काठमाडौं । रानी शाक्यको स्वरमा ‘खर्च माग्दिन ’तीज गीत सार्वजनिक भएको छ । उक्त गीतमा सुनिता बस्नेत थापाको शब्द रहेको छ भने संगीत दीपक शर्माले दिएका छन् ।
गीतको भिडियोमा टिकटकबाट चर्चामा आएकी मोडल बिना राउतको अभिनय देख्न सकिन्छ । भिडिओलाई देवेन्द्र पाण्डेले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ।
उत्सव दाहालले छायांकन गरेको म्युजिक भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् । गीतलाई रानी शाक्यकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
ताजा अपडेट
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
-
एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
प्रतिक्रिया