विजु र सुनिशाको अभिनयमा ‘जिन्दगीमा’ गीत सार्वजनिक
काठमाडौं । नितिन गजुरेलको स्वरमा ‘जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ। नितिनलाई उक्त गीतमा अस्मिता अधिकारीले साथ दिएकी छन् ।
गीतको भिडियोमा विजु पार्की र सुनिशा बजगाईं अभिनय रहेको छ । मुनाल शिशिर कोइरालाले निर्देशन गरेको भिडियोलाई राजेश थापाले संगीत दिएका छन् ।
गीतको शब्द स्वंय मुनाल शिशिरले नै लेखेका हुन् उत्सव दाहालको छायांकन रहेको भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् ।
गीतमा बलात्कृत नारीले आत्मसम्मान र स्वाभिमानका साथ जिउन पाउनुपर्छ भन्ने भाव देखाउन खोजिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया