विमानमा यात्रुलाई दिइएकाे खानामा सर्पको टाउको भेटियो
काठमाडौं । टर्की एयरलाइन्स कम्पनीको सनएक्सप्रेसको फ्लाइटमा यात्रुलाई दिइएको खानामा सर्पको काटिएको टाउको भेटिएको छ । अंकाराबाट जर्मनीको डसेलडोर्फ गइरहेको उडानका क्रममा दिइएको खानामा सर्प भेटिएको हो ।
उनले खाना खाँदै गर्दा आलुको तरकारीमा उक्त टाउको देखिएको हो । उक्त कुरा सार्वजनिक भएसँगै एयरलाइन्सले फुड सप्लायरसँग समझौता तोडेको छ ।
एयरलाइन्सका अनुसार ३० वर्षको अनुभवमा यस्तो पहिलोपटक देखिएको बताएका छन्। तर खाद्यान्न आपूर्ति गर्ने कम्पनीले सो कुरा अस्वीकार गरेको छ । उक्त विषयमा अनुसन्धान सुरु गरिएको एयरलाइन्सले जनाएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया