दुई सय ५० भन्दा बढी युवा राप्रपामा प्रवेश
काठमाडौं । युवा विचार मञ्च, नेपालका अध्यक्ष विशाल गुरुङको नेतृत्वमा २५० भन्दा बढी युवा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।

कांग्रेस र विभिन्न कम्युनिस्ट पार्टीलगायत परित्याग गरी उनीहरू राप्रपामा प्रवेश गरेको पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए ।
राप्रपा प्रवेश गर्नेमा सशस्त्र प्रहरी बलका हालसालै निवृत्त एसएसपी भेष शाहलगायत रहेका छन् ।

उनीहरूलाई अध्यक्ष राजेन्द्र लिङ्देनलगायतलाई राप्रपामा स्वागत गरेका थिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया