भारतमा कोरोना बढ्दै, एकै दिन २८ जनाको मृत्यु
काठमाडौं । भारतमा कोेरोना संक्रकितको दर दिनप्रतिदिन बढ्दै गइरहेको छ । बुधबार मात्रै त्यहा २९ जना संक्रमितले कोरोनाका कारण ज्यान गुमाएका छन् भने नयाँ संक्रमित १७ हजार ४१५ जना पुगेका छन् ।
नेपालमा पनि कोरोनाको संक्रमित बढ्दै गइरहेका छन् । कोरोना बढेसँगै स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै कोरोनाबाट बच्न आग्रहसमेत गरेको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३९ हजार १५८ रहेको छ ।
बुधबार भारतको राजधानी दिल्लीमा एक हजार ६६ जनालाई कोरोना पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो पाचँ हप्तामा कोरोनाले ज्यान जानेको संख्या बढेको छ । केहि देशमा अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दो रहेको स्वास्थ्य संगठनले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया