नीता अस्पताल भर्ना
काठमाडौं । अभिनेत्री नीता ढुंगाना एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएकी छन् । उनी नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।
एउटा कार्यक्रममा जाँदै गर्दा बाटोमा अचानक पेट दुखेपछि उनलाई अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । पछि उनलाई चिकित्सकले एपेन्डिसाइटिस भएको पुष्टि गरेका हुन् ।
नीता गत महिनामात्रै ज्योतिषि हरिहर अधिकारीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया