सेञ्चुरी बैंकको सेयर कारोबार रोक्का

काठमाडौं । सेञ्चुरी बैंकको धितोपत्र कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार सूचना जारी गर्दै कारोबार रोकेको बारे जानकारी दिएको हो ।
उक्त बैंकलाई प्रभु बैंकले प्राप्ति गरेकोले सोमबारदेखि बैंकको दोस्रो बजार कारोबार रोक्का राखेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया