प्रादेशिक अस्पताल जलेश्वरले माग्यो २५ तहमा कर्मचारी
काठमाडौं । महोत्तरीको प्रादेशिक अस्पताल जलेश्वरले २५ वटा विभिन्न पदमा ३५ जना कर्मचारी आव्हान गरेको छ । अस्पतालले मंगलबार सूचना जारी गर्दै अस्थायी दरबन्दीमा ९ औं तहसम्मका कर्मचारी माग गरेको हो ।
अस्पतालले कन्सल्टेन्ट पिडियाटिसियन, ल्याब टेक्निसियन, कन्सल्टेन्ट अब्स्टेटिसियन, मेडिकल रेकर्डर सुपरभाइजर, कन्सल्टेन्ट सर्जन, स्टाफ नर्स, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, कन्सल्टेन्ट साइक्याट्रिक्स, फार्मेसी सहायक, कन्सल्टेन्ट एनेस्थोसियोलोष्टि , अनमीलगायत अन्य पदमा कर्मचारी आवेदन खुलाएको छ ।
अस्पतालका अनुसार इच्छुक उम्मेदवारले सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
हेरौं सूचाना :
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया