NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

राष्ट्र बैंकमा भाषाविदका लागि आवेदन खुला

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली र अंग्रेजी भाषाविद माग गरेको छ । राष्ट्र बैंकका अनुसार नेपाली भाषाविद्का लागि न्यूनतम योग्यता नेपाली भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर गरी पाँच वर्ष वा सो भन्दा बढि कार्य अनुभव भएको हुनुपर्छ भने अंग्रेजी भाषाविदको न्यूनतम योग्यता अंग्रेजी भाषा मुख्य विषय लिई कम्तीमा स्नातकोत्तर गरीे पाँच वर्ष वा सो भन्दा बढि कार्य अनुभव भएको हुनुपर्ने बैंकले जनाएको छ ।

बैंकले भदाै १० सम्म आवेदन आव्हान गरेको छ । आवेदन बैंकको इमेलमार्फत दिन सकिन्छ ।

ताजा अपडेट

नेपालवाच विशेष